Table view: Nepali

English language phraseTranslation to Nepali
A fee may be charged for a replacement card
प्रतिस्थापन कार्डकोलागि शुल्क लगाइन सक्छ replacement card
ADDRESS
ठेगाना
Adult Fiction
बयस्क काल्पनिक कथा (परिकथा)
Adult Non Fiction
बयस्क अकाल्पनिक कथा
After Hours Returns
कार्यालयको समयपछि फिर्तागरिएको
Arabic
Armenian
Audio Visual Returns
फिर्ता भएको अडियोभिजुअल
Bengali
Book Sale
पुस्तक बिक्रि
Books for Children
बालबालिकाहरु का पुस्तकहरु
Books in (your language)
नेपाली भाषाका पुस्तकहरु
Books in languages not held at this library can be requested for you free of charge.
तपाईंकोलागि, यस पुस्तकालयमा नराखिएका अन्यभाषाका पुस्तकहरुकोलागि नि:शुल्क अनुरोध गरिन सकिन्छ।
Books on CD
सीडीमा उद्घघृत पुस्तकहरु
Borrow Here
यहाँ लिनुहोस्!
Bosnian
Bulgarian
Burmese
Catalogue
तालिका
Children’s Section
बालबालिकाहरुको क्षेत्र
Chinese
Closed
बन्द छ
Community Languages
सामुदायको जानकारी
Croatian
Czech
Danish
Dari
DATE OF BIRTH
जन्म मिति
Dinka
Don’t leave your belongings unattended
आफ्ना सामानहरुलाई रेखदेख गर्ने व्यक्ति बिना नछाड्नुहोस्
Dutch
DVDs
डीभिडीहरु
E-mail
इ-मेल
English
English Conversation Class
अङ्ग्रेजी वार्तालाप कक्षा
Family History Service
पारिवारिक इतिहास सेवा
Fees are charged for all lost and damaged items
हराएका र क्षति भएका सम्पूर्ण वस्तुहरुकोलागि शुल्कहरु लगाइनेछ
FEMALE
महिला
Fiction
फिक्सन(परिकथा)
Fines are charged for overdue items
समयमा फिर्ता नगरेका सामाग्रीहरुको लागि जरिवाना लगाइने छ
Finnish
For Loan
सापटको लागि
For Sale
बिक्रीको लागि
For use in the library only
पुस्तकालयमा मात्र प्रयोग गरिनकोलागि
Free of Charge
नि:शुल्क
Free public access to the Internet
सर्वसाधारणकोलागि नि:शुल्क इन्टरनेट सेवा
French
Free library membership
German
Greek
Gujarati
Happy New Year
नयाँ वर्ष को शुभ-कामना
Health Information
स्वास्थ्य जानकारी
Hebrew
Hindi
Holiday Activities
छुट्टीको समयका क्रियाकलापहरु
Home Library Service
गृह पुस्तकालय सेवा
Hungarian
IDENTIFICATION
पहिचान
If you are unable to come to the Library the Home Library Service may be able to help.
यदि तपाईं पुस्तकालयमा आउन असक्षम हुनुहुन्छभने, गृहपुस्तकालय सेवाले मद्दत गर्नसक्छ।
Indonesian
Information
जानकारी
Inter Library Loans
अन्तर-पुस्तकालय सापटीहरु
Internet Training
इन्टरनेट तालिम
Italian
Japanese
Join the library book club.
Junior DVD’s
साना नानीहरुको डीभिडीहरु
Junior Fiction
साना नानीहरुको काल्पनिक कथा (परिकथा)
Junior Non-Fiction
Kannada
Khmer
Korean
Kurdish
Languages
भाषाहरु
LANGUAGES SPOKEN AT HOME
घरमा बोलिने भाषाहरु
Lao
Large Print
ठूलोप्रिन्ट
Learn English
सिक्नुहोस्
Library
पुस्तकालय
Library Opening Hours
पुस्तकालय खुला रहने समय
Library Services/resources
पुस्तकालय सेवाहरु/ स्रोतहरु
Loans
सापटीहरु
Local History
स्थानीय इतिहास
Macedonian
Magazines
पत्रिकाहरु
MALE
पुरुष
Maltese
Marathi
Membership and Application Forms
सदस्यता र आवेदन फारामहरु
Merry Christmas
मेरी क्रिस्मस
MOBILE PHONE
मोबाइलफोन
NAME.GIVEN NAME/FIRST NAME
नाम. नाम/पहिलो नाम दिनुहोस्
Nepali
नेपाली
New Books
नयाँ पुस्तकहरु
Newspapers
समाचारपत्रहरु
Non Fiction
अकाल्पनिक कथा
Not For Loan
सापटीको लागि होइन
Opening Hours
खुला रहने समय
Out of Order
Out of Order
Parent or parents or legal guardian to sign application.
Persian
Persons under 18 you will need a guardians identification and signature
१८ वर्ष भन्दा मुनिका व्यक्तिहरुकोलागि अभिभावकको पहिचान र हस्ताक्षर आवश्यक पर्नेछ
Photocopiers
फोटो कपि मेशीनहरु
Picture Books
तस्वीरमा पुस्तकहरु
Please ask library staff
कृपया पुस्तकालयको कर्मचारीहरुलाई सोध्नुहोस्
Please inform the library if you change your address
यदि तपाईंले आफ्नो ठेगाना परिवर्तन गर्नुभएको छ भने कृपया पुस्तकालयलाई सूचित गर्नुहोस्
Please inform the library if your card is stolen or lost
यदि तपाईंको पुस्तकालय परिचयपत्र चोरी भयो वा हरायोभने कृपया पुस्तकालयलाई सूचित गर्नुहोस्!
Please keep all the items belonging to the set together
कृपया सेटको सबै वस्तुहरुलाई एकसाथ राख्नुहोस्
Please renew items before the due date
कृपया वस्तुहरुको नवीकरण, म्यादसकिनुअगाडि गर्नुहोस्
Please return your items by the due date
कृपया वस्तुहरुलाई म्यादसकिनुअगाडि फिर्ता गर्नुहोस्
Polish
Portuguese
Punjabi
Read
पढ्नुहोस्
Renewals
नवीकरणहरु
Reservations
आरक्षणहरु
Return Items Here
वस्तुहरुलाई यहाँ फिर्ता गर्नुहोस्
Returns
फिर्ताहरु
Romanian
Russian
Seasons Greetings
समयानुकूल अभिवादनहरु
Serbian
SIGNATURE
हस्ताक्षर
Singhalese
Slovak
Slovenian
Somali
Spanish
Storytime
कथा समय
SURNAME/FAMILY NAME
थर / पारिवारिक नाम
Swahili
Swedish
Tagalog
Tamil
TELEPHONE (Home) (Work)
टेलिफोन (घर) (कार्यस्थल)
Thai
The items you have on loan are overdue. Please return them as soon as possible
तपाईंले सापटी लिनुभएको सामाग्रीहरुको म्याद सकिईसकेको छ।कृपया तिनीहरुलाई सकेसम्म छिटो फिर्ता गर्नुहोस्
The Library does not take responsibility for any personal items stolen
कुनै पनि व्यक्तिगत वस्तुहरु चोरी भएमा पुस्तकालयले जिम्मेवारी लिँदैन
The library items that you requested are now available
तपाईंले अनुरोध गर्नु भएको पुस्तकालय सामाग्रीहरु अब उपलब्ध छन्
The loan period is ___ week/s
सापटीकोअवधि __ हप्ता हो
The mobile library comes to a stop near you.
घुम्ती पुस्तकालय तपाईंको नजिकको स्टपमा आउँछ!
To avoid fines please return all your library late materials during this time.
To get a library card you will need to show some identification with your name and current address ie. Drivers licence, rate notice
पुस्तकालय परिचयपत्र पाउनको लागि तपाईंले आफ्नो नाम र हालको ठेगानाको साथमा केही पहिचान देखाउनु पर्छ! जस्तै: सवारीचालक अनुमतीपत्र, काउन्सिलको शुल्क बुझाउने पत्र आदि!
Toy Library
खेलौना पुस्तकालय
Turkish
Ukrainian
Urdu
Use the computer catalogue to find books and library materials
पुस्तकहरु र पुस्तकालय सामग्रीहरु भेट्टाउन कम्प्युटरमा रहेको तालिका प्रयोग गर्नुहोस्
Vietnamese
Welcome
स्वागत छ
WHAT LANGUAGE/S OTHER THAN ENGLISH DO YOU SPEAK AT HOME
तपाईं घरमा अङ्ग्रेजी बाहेक अन्य कुन भाषा बोल्नुहुन्छ
You are responsible for all materials borrowed on your card and for items lost or damaged
तपाईंको पुस्तकालय परिचयपत्र मार्फत लिइएको सबै सामग्रीहरुको लागि र हराएका वा क्षति भएका वस्तुहरुको लागि तपाईं जिम्मेवार हुनुहुन्छ।
You can renew your loans online.
You may renew library material if not requested by someone else
यदि अरुकसैले अनुरोध गरेको छैन भने तपाईंले पुस्तकालय सामग्री लाई नवीकरण गर्नसक्नुहुन्छ
You must return all overdue items before borrowing again
पुस्तकालय सामग्रीहरु पुन: लिनु अगाडि तपाईंले सम्पूर्ण म्याद नाघेका सामाग्रीहरुलाई फिर्ता गर्नुपर्छ!
Young Adult
तरुण वयस्क
Your Public Library Welcomes You
तपाईंको सार्वजनिक पुस्तकालय तपाईंलाई स्वागत् गर्दछ
Tibetan